नेपाली उखान

खोलो तर्‍यो, लौरो बिर्स्यो

अर्थ

आफ्नो काम सकिएपछि वा संकटबाट पार पाएपछि दुःखको बेला सहयोग गर्ने मित्र वा साधनलाई बिर्सनु।

प्रयोग

चुनाव जितेपछि नेताले जनतालाई बिर्सिनु खोलो तर्‍यो लौरो बिर्स्यो बाहेक केही होइन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

The river past, and God forgotten / Ingratitude after danger is past.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • खोला तर्‍यो, लौरो बिर्स्यो
  • खोला तरेर लौरो बिर्सनु

यो प्रविष्टि