नेपाली उखान

गरिबको धन सय पटक गन

अर्थ

गरिबले निकै दुःख र पसिना बगाएर थोरै धन कमाएको हुन्छ, त्यसैले खर्च गर्दा निकै होसियार हुनुपर्छ।

प्रयोग

मेहनतको कमाइ जथाभावी खेर फाल्नुहुन्न, गरिबको धन सय पटक गन्नुपर्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Look after the pennies and the pounds will look after themselves.

यो प्रविष्टि