नेपाली उखान
जता काफल पाक्यो, उतै चरी नाच्यो
अर्थ
जहाँ आफ्नो स्वार्थ, फाइदा र लाभ देखिन्छ उतै दौडिएर चाकडी गर्ने मौकापरस्त अवसरवादी चरित्र।
प्रयोग
सत्ता परिवर्तन हुनासाथ दल बदल्ने नेताहरू जता काफल पाक्यो उतै चरी नाच्ने हुन्।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
An opportunist following the wind / Swarming to the honey pot.
