नेपाली उखान

जुन थालमा खायो त्यही थालमा प्वाल पार्नु

अर्थ

उपकार गर्ने व्यक्तिकै अहित वा विश्वासघात गर्नु।

प्रयोग

आश्रय दिनेकै कुभलो गर्नु जुन थालमा खायो त्यही थालमा प्वाल पार्नु हो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Bite the hand that feeds you.

यो प्रविष्टि