नेपाली उखान

जसको लाठी, उसको भैँसी

अर्थ

शक्ति वा बल हुने व्यक्तिले नै नियम र अधिकार कब्जा गर्ने अवस्था।

प्रयोग

कानुनभन्दा पहुँच बलियो हुँदा जसको लाठी, उसको भैँसी हुन्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Might is right.

यो प्रविष्टि