नेपाली उखान

मेरो गोरुको बाह्रै टक्का

अर्थ

आफ्नो कुरा गलत प्रमाणित हुँदा पनि जिद्दीपूर्वक त्यही अडान नछाड्नु।

प्रयोग

प्रमाण देखाउँदा पनि ऊ मेरो गोरुको बाह्रै टक्का भनेर बस्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Stick stubbornly to one's guns.

यो प्रविष्टि