नेपाली उखान

पहेंलो सबै सुन हुँदैन

अर्थ

बाहिरबाट चम्किलो र आकर्षक देखिने हरेक वस्तु वा व्यक्ति भित्रबाट असल नै हुन्छ भन्ने छैन।

प्रयोग

मीठो बोल्ने ठगहरूको जालमा नपर्नु; 'पहेंलो सबै सुन हुँदैन'।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

All that glitters is not gold.

यो प्रविष्टि