नेपाली उखान

तितो सत्य, मीठो झूट

अर्थ

यथार्थ कुरा सुन्दा तीतो र अप्रिय लागे पनि दीर्घकालमा कल्याणकारी हुन्छ तर झूट विनाशक हुन्छ।

प्रयोग

सच्चा सल्लाहकारले 'तितो सत्य' बोल्न कहिल्यै हिचकिचाउँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Bitter truth is better than a sweet lie.

यो प्रविष्टि