नेपाली उखान

दिनदशा बाजा बजाएर आउँदैन

अर्थ

दुर्भाग्य वा कठिन समय पूर्वसूचना दिएर आउँदैन।

प्रयोग

अचानक दुर्घटना भयो; दिनदशा बाजा बजाएर आउँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Misfortune gives no warning.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • दशा भनेको बाजा बजाएर आउँदैन

यो प्रविष्टि