नेपाली उखान
मौनं सम्मति लक्षणम्
अर्थ
कुनै कुरामा विरोध नगरी चुप लाग्नुलाई सहमतिको सङ्केत मानिनु।
प्रयोग
सबैले मौनता साधेपछि प्रस्ताव पारित भयो; 'मौनं सम्मति लक्षणम्' मानियो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Silence gives consent.
प्रचलित रूपहरू
यही अर्थमा सुनिने अन्य रूप
- मौन सम्मति लक्षणम्
