नेपाली उखान

घर आए कुकुर बलियो

अर्थ

आफ्नो ठाउँमा कमजोरले पनि रवाफ देखाउँछ।

प्रयोग

बाहिर नबोल्ने ऊ घरमा निकै चर्को रहेछ—घर आए कुकुर बलियो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Every dog is bold at its own door.

यो प्रविष्टि