नेपाली उखान
उखु गुलियो भन्दैमा जरासहित उखेल्नु हुँदैन
अर्थ
कुनै व्यक्ति वा साधन फाइदाजनक छ भन्दैमा त्यसको चरम दोहन र शोषण गर्नुहुँदैन।
प्रयोग
कामदारलाई बढी फाइदाका लागि धेरै पेल्नु हुन्न; 'उखु जरासहित नउखेल्नु'।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Kill not the goose that lays golden eggs.
