नेपाली उखान
फुट्यो भने ऐना बन्दैन
अर्थ
विश्वास, मित्रता वा प्रेमको पवित्र सम्बन्ध एकपटक टुटेपछि जति जोडे पनि पुरानैजस्तो हुँदैन।
प्रयोग
विश्वास नतोड; 'फुट्यो भने ऐना बन्दैन'।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
A broken friendship is hard to mend.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली उखान
विश्वास, मित्रता वा प्रेमको पवित्र सम्बन्ध एकपटक टुटेपछि जति जोडे पनि पुरानैजस्तो हुँदैन।
विश्वास नतोड; 'फुट्यो भने ऐना बन्दैन'।
A broken friendship is hard to mend.