भाषासँग खेल्ने नयाँ चुनौती
नेपाली शब्दजाल
कोठेपद भर्नुहोस् वा दिइएका अक्षरबाट शब्द बनाउनुहोस्। प्रगति यही उपकरणमा सुरक्षित रहन्छ।
कोठेपद लोड हुँदैछ…
सङ्केतअनुसार उत्तर भर्नुहोस्। एउटा बाकसमा एउटा नेपाली अक्षरखण्ड रहन्छ; आधा अक्षर छुट्टै बाकसमा पनि आउन सक्छ।
सर्जक: सुरथ गिरी
समय००:००
पूरा भएको० / ६१ अक्षर०%
अघिल्ला चुनौतीहरू
कोठेपद अभिलेख
नयाँ सर्जक र सहकार्य
के तपाईंलाई कोठेपद खेल्न वा बनाउन मन पर्छ?
आफूले तयार पारेका नयाँ नेपाली कोठेपद हामीलाई पठाउनुहोस्। छानिएका उत्कृष्ट कोठेपद सर्जकको नामसहित यहीँ प्रकाशित गरिनेछन्।
कोठेपद पठाउनुहोस्बायाँदेखि दायाँसम्म हरेक स्तम्भबाट एउटा अक्षर छानेर पाँच अक्षरको शब्द बनाउनुहोस्। दश परिचित शब्द आफैँ खोज्नुहोस्; दश बोनस शब्दका सुराक दिइएका छन्।
सर्जक: सुरथ गिरी
समय००:००
भेटिएका शब्द० / २००%
—————
परिचित शब्द
बोनस शब्द
नयाँ सर्जक र सहकार्य
के तपाईंलाई शब्दव्यूह बनाउन मन पर्छ?
आफूले तयार पारेको नेपाली शब्दव्यूह हामीलाई पठाउनुहोस्। छानिएका उत्कृष्ट खेल सर्जकको नामसहित यहीँ प्रकाशित गरिनेछन्।
शब्दव्यूह पठाउनुहोस्