गाउँ खाने कथापखेटा छैन, आकाशमा उड्छ; मुख छैन, पुच्छर लामो छ, के हो?उत्तर हेर्नुहोस्चङ्गायो प्रविष्टिमनपर्नेमा राख्नुहोस्साझा गर्नुहोस्अरू पढ्नुहोस्उनेपाली उखानछेपाराको मन्त्र नजान्ने, सर्पका दुलामा हातपढ्नुहोस् →टुनेपाली टुक्काबाटो तताउनुपढ्नुहोस् →?गाउँ खाने कथाकालो वनमा सेतो बाख्रा चराउने, के हो?पढ्नुहोस् →← अघिल्लोआजपछि आउँछ, तर आइपुगेपछि आज नै बन्छ, के हो?अर्को →अगाडि बढ्न पछाडि धकेल्नुपर्ने, के हो?