नेपाली टुक्का

बाटो तताउनु

अर्थ

कुनै ठाउँतर्फ तुरुन्त प्रस्थान गर्नु।

प्रयोग

खबर पाउनासाथ उनी गाउँको बाटो तताए।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Hit the road.

यो प्रविष्टि