नेपाली टुक्का

खिल्ली उडाउनु

अर्थ

कसैको कमजोरी वा अवस्थाको उपहास गर्नु।

प्रयोग

अरूको उच्चारणको खिल्ली उडाउनु हुँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Make fun of someone.

यो प्रविष्टि