नेपाली टुक्का

घैँटोमा घाम लाग्नु

अर्थ

लामो भ्रम वा अज्ञानतापछि बल्ल सही कुरा बुझ्नु।

प्रयोग

धेरै हन्डर खाएपछि बल्ल उसको घैँटोमा घाम लाग्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

See the light.

प्रचलित रूपहरू

यही अर्थमा सुनिने अन्य रूप

  • घैटोमा घाम लाग्नु
  • घैँटामा घाम लाग्नु

यो प्रविष्टि