नेपाली टुक्का

छाला काढ्नु

अर्थ

कडा सजाय दिनु वा नराम्ररी थर्काउनु।

प्रयोग

फेरि बदमासी गरे छाला काढ्छु भनेर उनले चेतावनी दिए।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Tan someone's hide.

यो प्रविष्टि