नेपाली टुक्का

विष घोल्नु

अर्थ

राम्रो सम्बन्ध भएका मानिसहरूका बीच द्वेष र घृणा फैलाउनु।

प्रयोग

उनीहरूको मित्रतामा दुष्टले 'विष घोल्यो'।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Poison the atmosphere / Sow discord.

यो प्रविष्टि