नेपाली टुक्का

दाग लाग्नु

अर्थ

इमानदार चरित्र वा निष्कलंक जीवनमा खोट वा कलंक लाग्नु।

प्रयोग

आफ्नो चरित्रमा 'दाग लाग्न' नदेऊ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Stain on one's honor.

यो प्रविष्टि