नेपाली टुक्का

इतिहास रच्नु

अर्थ

असाधारण र अद्वितीय सफलता हासिल गरेर नयाँ कीर्तिमान कायम गर्नु।

प्रयोग

नेपाली पर्वतारोहीले संसारमै नयाँ 'इतिहास रचे'।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Make history / Create a milestone.

यो प्रविष्टि