नेपाली टुक्का
खुट्टा तान्ने प्रवृत्ति
अर्थ
अरूले गरेको राम्रो काममा ईर्ष्या गरी बाधा पुर्याउने संकीर्ण बानी।
प्रयोग
हामीले 'खुट्टा तान्ने प्रवृत्ति' त्याग्नुपर्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Crab mentality.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
अरूले गरेको राम्रो काममा ईर्ष्या गरी बाधा पुर्याउने संकीर्ण बानी।
हामीले 'खुट्टा तान्ने प्रवृत्ति' त्याग्नुपर्छ।
Crab mentality.