नेपाली टुक्का

कानको कच्चा हुनु

अर्थ

अरूले भनेको कुरा सजिलै पत्याउनु।

प्रयोग

कानको कच्चा भएर हल्लाको पछि नलाग।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Be easily influenced.

यो प्रविष्टि