नेपाली टुक्का
बाउको बिहे देखाउनु
अर्थ
कसैलाई कडा सजाय वा दुःख दिनु।
प्रयोग
ठगी गर्ने गिरोहलाई प्रहरीले बाउको बिहे देखायो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Teach someone a harsh lesson.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
कसैलाई कडा सजाय वा दुःख दिनु।
ठगी गर्ने गिरोहलाई प्रहरीले बाउको बिहे देखायो।
Teach someone a harsh lesson.