नेपाली टुक्का
कान पकाउनु
अर्थ
एउटै कुरा धेरै सुनाएर दिक्क पार्नु।
प्रयोग
उसले उही कथा दोहोर्याएर सबैको कान पकायो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Talk someone's ears off.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
एउटै कुरा धेरै सुनाएर दिक्क पार्नु।
उसले उही कथा दोहोर्याएर सबैको कान पकायो।
Talk someone's ears off.