नेपाली टुक्का

कुलेलम ठोक्नु

अर्थ

डर वा हतारले छिटो भाग्नु।

प्रयोग

प्रहरी देख्नासाथ चोर कुलेलम ठोक्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Take to one's heels.

यो प्रविष्टि