नेपाली टुक्का

सुइँकुच्चा ठोक्नु

अर्थ

कसैलाई नभनी चुपचाप भाग्नु।

प्रयोग

काम कठिन देखेपछि ऊ सुइँकुच्चा ठोकेछ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Slip away.

यो प्रविष्टि