नेपाली टुक्का

हातमा दही जमाउनु

अर्थ

गर्न सक्ने काम पनि नगरी चुपचाप बस्नु।

प्रयोग

सबै जना काममा जुट्दा हातमा दही जमाएर नबस।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To sit idle instead of helping.

यो प्रविष्टि