नेपाली टुक्का

अत्तो न पत्तो हुनु

अर्थ

कुनै खबर वा ठेगान नहुनु।

प्रयोग

ऊ कहाँ गयो भन्ने अत्तो न पत्तो भएन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To have no clue or trace.

यो प्रविष्टि