नेपाली टुक्का

आँखाबाट खस्नु

अर्थ

पहिले पाएको सम्मान वा विश्वास गुमाउनु।

प्रयोग

बारम्बार झूट बोलेपछि ऊ सबैको आँखाबाट खस्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To fall from grace.

यो प्रविष्टि