नेपाली टुक्का

हात लामो गर्नु

अर्थ

अरूको सामान चोर्ने बानी बसाल्नु।

प्रयोग

अरूको सामानमा हात लामो गर्नु अपराध हो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To have sticky fingers.

यो प्रविष्टि