नेपाली टुक्का

ज्यान हत्केलामा राख्नु

अर्थ

ज्यानकै ठूलो जोखिम मोलेर काम गर्नु।

प्रयोग

उद्धारकर्मीले ज्यान हत्केलामा राखेर बाढीपीडितलाई बचाए।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To risk one's life.

यो प्रविष्टि