नेपाली टुक्का
अड्डी कस्नु
अर्थ
आफ्नो अडान नछोड्नु।
प्रयोग
सबैले सम्झाउँदा पनि उसले पुरानै निर्णयमा अड्डी कस्यो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Dig one's heels in.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
आफ्नो अडान नछोड्नु।
सबैले सम्झाउँदा पनि उसले पुरानै निर्णयमा अड्डी कस्यो।
Dig one's heels in.