नेपाली टुक्का

आँखाको कसिङ्गर हुनु

अर्थ

सधैँ अप्रिय वा बाधक लाग्नु।

प्रयोग

भ्रष्टाचारविरुद्ध बोल्ने पत्रकार तस्करहरूको आँखाको कसिङ्गर बने।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Be a thorn in someone's side.

यो प्रविष्टि