नेपाली टुक्का

उछित्तो काढ्नु

अर्थ

कसैको कडा निन्दा गर्नु।

प्रयोग

गलत सूचना फैलाएको भन्दै सम्पादकले उक्त लेखको उछित्तो काढे।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Tear something to shreds.

यो प्रविष्टि