नेपाली टुक्का

खरानी घस्नु

अर्थ

सबै त्यागेको वा वैरागी भएको देखाउनु।

प्रयोग

जिम्मेवारीबाट भागेर खरानी घस्दैमा समस्या समाधान हुँदैन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Adopt an ascetic guise.

यो प्रविष्टि