नेपाली टुक्का

जुँगा चल्नु

अर्थ

स्वादिलो खानेकुराको लोभ जाग्नु।

प्रयोग

सेलरोटीको बास्ना आउनासाथ उसको जुँगा चल्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Make one's mouth water.

यो प्रविष्टि