नेपाली टुक्का

पाइला चाल्नु

अर्थ

कुनै काम सुरु वा अघि बढाउनु।

प्रयोग

समस्या समाधान गर्न नगरपालिकाले पहिलो पाइला चाल्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Take the first step.

यो प्रविष्टि