नेपाली टुक्का

छातीमा हात राख्नु

अर्थ

इमानदारीपूर्वक आफैँलाई साक्षी मानेर बोल्नु।

प्रयोग

छातीमा हात राखेर भन, तिमीले त्यो काम गरेका हौ कि होइन?

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To speak with a hand on one’s heart.

यो प्रविष्टि