नेपाली टुक्का

आँखामा पट्टी बाँध्नु

अर्थ

देखिएको सत्यलाई जानाजानी नदेखेझैँ गर्नु।

प्रयोग

अनियमितता देखेर पनि आँखामा पट्टी बाँध्नु ठीक होइन।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

To turn a blind eye.

यो प्रविष्टि