नेपाली टुक्का
आफ्नो दुनो सोझ्याउनु
अर्थ
आफ्नो स्वार्थ मात्र पूरा गर्नु।
प्रयोग
सहयोगको नाममा उसले आफ्नै दुनो सोझ्यायो।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
To feather one’s own nest.
खुला लिपिKHULA LIPIनेपालका सबै भाषाहरूका लागि एउटै थलोनेपाली टुक्का
आफ्नो स्वार्थ मात्र पूरा गर्नु।
सहयोगको नाममा उसले आफ्नै दुनो सोझ्यायो।
To feather one’s own nest.