नेपाली उखान
आधा गाग्रो छचल्किन्छ
अर्थ
अल्पज्ञानी वा थोरै मात्र जानेको मानिसले धेरै देखावटी धाक र अहङ्कार प्रदर्शन गर्छ।
प्रयोग
दुई अक्षर पढेर विद्वान् पल्टिनेहरूलाई देख्दा आधा गाग्रो छचल्किन्छ भन्ने सम्झना आउँछ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Empty vessels make the most noise / A little learning is a dangerous thing.
