नेपाली उखान

अर्धैली बुहारी पाहुनासित सुत

अर्थ

काम र कर्तव्यको जिम्मेवारी राम्ररी नतोक्दा वा लापरबाही हुँदा निम्तिने सामाजिक विसङ्गति।

प्रयोग

नियम स्पष्ट नहुँदा कार्यालयमा मनोमानी बढ्यो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Lack of rules breeds chaos.

यो प्रविष्टि