नेपाली उखान
ढाँटको निम्तो खाई पत्याउनू
अर्थ
फटाहा वा झुटो बोल्ने मानिसको आश्वासन वा निम्तोलाई काम पूरा नभएसम्म कहिल्यै पत्याउनु हुँदैन।
प्रयोग
उसले दिने आश्वासनको भर नपर, ढाँटको निम्तो खाई पत्याउनुपर्छ।
नजिकको अङ्ग्रेजी अभिव्यक्ति
Do not count your chickens before they are hatched / Never trust a liar's word.
