नेपाली उखान

गर्नेका भागमा दूध र भात, अल्छीको पुर्पुरोमा हात

अर्थ

कडा परिश्रम गर्नेले जीवनमा सुख र समृद्धि पाउँछ भने अल्छी गर्नेले भाग्यलाई धिक्कार्दै पछुताउनुपर्छ।

प्रयोग

मिहिनेत गरे अवश्य सफलता पाइन्छ, अल्छी गरेर भाग्यलाई दोष दिनु बेकार हो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Industry brings prosperity; sloth brings regret.

यो प्रविष्टि