नेपाली उखान

गुन गर्दा हलो, बैगुन गर्दा फाली

अर्थ

अरूलाई राम्रो भलो गर्दा पनि उल्टै नराम्रो र पीडा दिने कृतघ्न व्यवहार सहनुपर्ने अवस्था।

प्रयोग

उसलाई संकटमा उद्धार गरेँ तर उसैले मेरो विरोध गर्‍यो, गुन गर्दा हलो बैगुन गर्दा फाली भयो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Biting the hand that feeds you.

यो प्रविष्टि