नेपाली उखान

बाँदरको हातमा नरिवल

अर्थ

अयोग्य वा मुर्ख व्यक्तिको हातमा कुनै बहुमूल्य वस्तु वा अधिकार पर्नु, जसको उसले सही सदुपयोग गर्न सक्दैन।

प्रयोग

अयोग्य व्यक्तिलाई मन्त्रालयको जिम्मा दिनु बाँदरको हातमा नरिवल सुम्पनु जस्तै हो।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Pearls before swine / A jewel in a swine's snout.

यो प्रविष्टि