नेपाली उखान

घाँटी हेरी हाड निल्नु

अर्थ

आफ्नो क्षमता र हैसियत विचार गरेर मात्र काम वा खर्च गर्नु।

प्रयोग

आम्दानीअनुसार खर्च गरौँ; घाँटी हेरी हाड निल्नुपर्छ।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

Cut your coat according to your cloth.

यो प्रविष्टि