नेपाली उखान

घरको बाघ, वनको स्याल

अर्थ

घरमा रवाफ देखाउने तर बाहिर डराउने वा निरीह बन्ने व्यक्ति।

प्रयोग

घरमा सबैलाई हप्काउने ऊ कार्यालयमा भने चुप लाग्छ—घरको बाघ, वनको स्याल।

नजिकको अङ्ग्रेजी अभिव्यक्ति

A lion at home, a mouse abroad.

यो प्रविष्टि